Posted by: Tyra January 18, 2007
Login in to Rate this Post:
0
?
हे भगवान् , म त नेपाल,इन्डिया,अ मेरिका र कांग्रेस् र कम्युनिस्ट् पाटि को बाहेक् कुनै झन्डा चिन्दिन के छिर्नु यो धागो मा :D लौ लौ पोइन्ट् पाउने सबै लाइ बधाइ है मेरो।