Posted by: Gautam B. January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गालउले पनि कुरा अँठ्याम्न जान्या छन् क्या! अँ अँ पद्मकन्या नै हो! हा हा हा हा हा !!! ल गाम्ले हो एउछिन जगजीत सिंहले गा'को नेपाली गजल सुन। सुनिसकेकाहरुलाई झर्को लागे माफी पाम्!
Read Full Discussion Thread for this article