Posted by: Gautam B. January 18, 2007
Login in to Rate this Post:
0
?
यी भउते काजी पनि तेस्सै भुन्भुनाम्चन् गाँठे! हो कि भनेर मात्तै पो त! तो मैले भनेकी नानीसंग पनि मेरो चिनजान छैन। तिम्ले चिन्ने R. चन्द्र बानियाले कहिलेकाहीँ गफ गर्थे। पछि मैले प. क्या. छोड्नेबेलाँ त्यैँ माष्टर्नी भ'र आ'सी देख्या हो।