Posted by: CaMoFLaGeD January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा!! चित्रेको स्वस्थानी दामी रहेछ। कुरो त्यस्तो पो रहेछ? त्यहि त म चाँहि हाम्रो भउतेले किन अस्टृचको अघि अघि दौडिनु परेको भनेर सोचि रहेको। हे चित्रे! हे चित्र कुमार! हे कथामणी! तिमी कस्ता भने, एउटा फोटो देखे त्यसैलाई बिषय बस्तु बनाएर कथा लेख्न सक्ने, एउटा झन्डा देखे त्यसैमा दश वटा प्रश्न गर्न सक्ने, माहादेवको इमेल एडरेस समेत भएको, रकी माउन्टेन देखी अफृकासम्म हेर्न सक्ने दिब्यदृस्टी भएको, त्यस्ता तिमीलाई धेरै धेरै धन्यवाद छ। अब त्यस्तै त्यस्तै अरु पनि सुन्न पाए सम्पुर्ण पाप पखालिन्थ्यो कि? ए! तितौरी नानी नि आइछन, सन्चै छेउ? तिम्रा लागी भनेर पुस्टकारी लिएर आओ थिएँ हिजो, कता गइछेउ। क्यार्नु! सबै यी उरन्ठेउला केटाहुरले कता लगे लगे। ए भान्जो! क्यार्न त्यो आन्द्रै बट्टारिने अरि बोलेओ? हिजो राम्ररी निन्द्रा परो कि परेन तिमिलाई? जदौ बिर्खे माइलाको! :)
Read Full Discussion Thread for this article