Posted by: hetterika!! January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
आँssssच!!!! चित्रेस सोमले सोस्थानि हर्रामि खोक्स दे'को रैछन्तनि! गाल्स सोम बिजि भयो रे? तित्स साली त के हो जिम्स सुड्डाको बोलि पो बोल्छ त, लास्टै र्‍याग पो हुन्छ त। कुम्स पाट कता हौ, फिक्स हान्न बेर भो, अड्डामा भेटुँ ल! लु सब चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई बटारिएको आन्द्रै देखि हरिप नमस्ते ठोकेँ ल!! खित् खित् खित् खित् :)
Read Full Discussion Thread for this article