Posted by: Tyra January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
लोल् चित्रे ले मर्ने अरि हसायो! गुड् जब चित्रकुमार्! ---- सान्नानि तिमुर् लाइ नि ल्याइद्या छु,आखो अलि कम् देक्छु यहि र'छिन सान्नानि देख्दै नदेख्या क्यार्नु बुडेश् कालाँनलि खुट्टो कर् कर् खान्छ तिमेरु केट्केटि चिर्बिर् चिर्बिर् गर्छौ निन्द्रै मा । हरिसरणम! फेरि पनि सेकेन्ड् राउन्ड् जदौ यो बिर्खेमाइला को! :P
Read Full Discussion Thread for this article