Posted by: gaalab January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हाहाहा! चित्रेले दियौ यार! दामी छ प्रस्तुति र कथा!!! थपडी! थपडी!! थपडी!!! तितौरीलाई 'गालब कल'को लागि धनियाको बात, अर्थात् "रामबिलास!" :) आज अलि व्यस्त छु। आठ घन्टापछि मेरो लागि ठुलो परिक्षणको घडी आउँदैछ। त्यै भ'र अँझै जाग्राम! त्यो पास भएसि अर्को भाग ल्याउने चेष्टा गरम्मा! चित्रेले दामी भाग ल्याइहाल्यो नि! त्यही पढेर चित्त बुझाऊ ल!
Read Full Discussion Thread for this article