Posted by: hetterika!! January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
के भएको यो? मेरो त आँखै तिरिमिरे झ्याइँ भयो । तेस्मा नि एक चिलिम लगाको । शंका लाग्यो, घोर शँका । अब एसरी भन्दा मिस लाई भनेर हुलुस ल्याउछु प्रौढ शिक्षाबाट। ल चिलिम तानुम सब ठीक होला।
Read Full Discussion Thread for this article