Posted by: subeer January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ए हैन हैन मिस्टेक भो, कपि पेस्ट गरेको बिर्खे माइला पो भएछ, भूल सुधार गरिपाँउ । यता गाउँमा बाचन सिरोमणी श्री गालब महाराजले स्वस्थानी बाचन गर्दै हुनुहुन्छ भनेर आएको, आज त क्यान्सिल भएछ । लौ जे भए नि सबैलाइ अभिवादन, भोली भेटौँला!
Read Full Discussion Thread for this article