Posted by: chipledhunga January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गूड मर्निङ, आफ्टरनून्, ओर ईभिनिङ डीपेन्डिङ अन व्हेर यु आर् है। झन् स्वस्थानी सुन्न पाइएला भनेर बिहानै गालवको गोल्फ खेल्ने चौरमा आको त कार्यक्रम स्थगीत रे । अनि जय नेपाल भन्ने ज्वाइं साप चाँही पुलिसको परियो कि कांग्रेसको परियो ?
Read Full Discussion Thread for this article