Posted by: Birkhe_Maila January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गुन्डाहरुको भर हुन्न भन्ते अगेर बुडापाकाले, हो रहेछ यो बुडेसकालाँ के के देख्नु परो! हन ए असत्ति मोरो तिम्रो के खाइदिएको थिएँ र यो बुडोको नक्कल अर्छौ हँ? घोर कलिजुग लाओ गाँठे! हरिशरणम्!!
Read Full Discussion Thread for this article