Posted by: Rahuldai January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब लाई । नमस्ते मिस । बल्ल आएको चौतारीमा, प्रौढ शिक्षा सक्याएर । सब ले टांसे कबिता, म भित्रको रमित, सबिता र बबिताले नि कपी पेस्ट गर भन्यो । गरी दिएं । उप्काउने असफल प्रयास नगर मुटु भित्र गढिएको तिम्रो तस्बीर जति पखाले नि बेरङ्ग हुने होइन सिउदो भरि कोरिएको रातो अबीर
Read Full Discussion Thread for this article