Posted by: Nepal ko chora January 17, 2007
Login in to Rate this Post:
0
?
लौ एउटा लाइन त छुटेछ है..
सिशा चर्केको त सबै ले देख्छ तर मन चर्केको कस्ले देख्छ?
बन्दुकको गोलिलाइ बरु फलामको बलियो ढालले छेक्छ।
तर बिछोड को त्यो बेदनामय तिर ले जब छेड्छ छाती
छिया छिया हुन्छ मुटु तर रगत भने आखा बाट बग्छ ।।