Posted by: vivasg January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
तिमीले सोचेको हौली म जे नि गर्छु , के म पागल हु र ? तिमीले दिएको बिश पिउने खाले,मा कुन बिरामी हु र ? ? तिमीले फाल्दा म नै मिल्किने म कुन फोहोर हु र ? तिमीले हाँस्दा मसक्क हुने म कुन बच्चा हु र ? तिले सोचेको अर्धपागल म कहाँ सच्चा छु र ? ? तिमीले सोचेको हौली,,,,,,,,,
Read Full Discussion Thread for this article