Posted by: Rahuldai January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
चिप्ले, भर्खर त प्रौढ शिक्षाको किलास् सकियो । खैरे मोरो, के जाती गोरो, गृहकार्य दिए थुप्रो । बुढेस् कालाँ टेन्सन झन बढ्यो । ब्यर्थै गाम सारी गरेको जस्तो लाग्यो । एक चिलिम सल्काउछु, जे पर्ला टर्ला नि । कसो भाई हो ?
Read Full Discussion Thread for this article