Posted by: Gautam B. January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
साह्रै राम्रो छ जिम्माल कविता। बिम्बहरुको संयोजन र अन्तर्सम्बन्ध राम्रो लाग्यो। पहिलो खण्डको अन्त्यमा "----गइरहेका छन्" र दोश्रो खण्डको अन्त्यमा "-----नाटक गर्छन्" भएकोले तेश्रो खण्डलाई पनि त्यसैगरी अन्त्य गर्दा अझ राम्रो हुन्थ्यो कि! यो चाहिँ त माष्टरपिसै लाग्यो! भूपिका छोटा कविताहरु सम्झाइदिन्छ यसले! बधाइ छ जिम्माल! चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!!
Read Full Discussion Thread for this article