Posted by: Rahuldai January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बिर्खे गुरु, भउते गुरु, कपी पेस्ट गर्दा गर्दै एक टुक्रा फुर्यो, टास्न मिल्ने हो कि होइन ? ल जा जे पर्ला पर्ला भनेर पेस्ट गरेको छु । उप्काउने असफल प्रयास नगर मुटु भित्र गढिएको तिम्रो तस्बीर जति पखाले नि बेरङ्ग हुने होइन सिउदो भरि कोरिएको रातो अबीर
Read Full Discussion Thread for this article