Posted by: Juggy January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
-->चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!! ---> मेरो मुटुको एउटा पाना निकालेर ठ्याक्क छापेको जसो लागो! भन्न त नहुने हो तर यो बिर्खेले अर्काको मन भित्र हेर्ने मिसिन बना'छ कि के हो हँ!! मन बचा'र राख्नु परो यो जिम्मालेबाट!! फिरी अरु कुरो नि टिपेर ल्या'र याँ छाप्द्यो भने मेरी बास्सै बर्बादै हुन्छ नि!! :पि ॐ जय शम्भु!!ॐ
Read Full Discussion Thread for this article