Posted by: Pretty January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गालेको मोडर्न स्वस्थानी मनोरन्जनात्मक लाग्यो, हाँस्य व्यंग्य र कल्पनाशीलताको बेजोड संगम। त्यै त जिम्माल् बा अनि हरी के के हुनि के के बिहेमा जाँदा मलाई। ठुली मेरो त सानैमा बिहे गर्दिसके त, आफुले कहिले गर्नी भनेर सोच्नै परेन। ;) मामा आफ्नो बिहेको कल्पनामा रे? त्यति बेला के को बिहेको कल्पना हुन्थ्यो होला र खै बिर्सेँ मैले त। निशा चाहीँ निश् कै जुड्वा बुइनी हो जस्तो लाग्यो मलाई नि ल, तेस्तै देख्दा नि थि बुट् सुट् खुब् लाउँथी, उस्तैलाई त तर्साएर रुवाइदिन्थि। ठुल्दाई तेस्तो शंका नगर्नुन। चित्रे गिफ्ट् ट्याक्सी चढेर गएपछि के गिफ्ट हाल्ने, घर फर्किनी पैसा त थिएन। ट्याक्सीको पछि पछि फेरि पेन्सिल् हिल् लाएर कता दौडिनी नि कुम्ले? तिमी पनि।।। सबैलाई मेरो सम्झना पढिदिएकोमा धन्यवाद्।
Read Full Discussion Thread for this article