Posted by: Hi_nanu January 17, 2007
Login in to Rate this Post:
0
?
brainjuice भाइ यसरि अरुलाइ लेख्या बुझाएर पनि हुन्छ त?नेपालमा पढ्ने साझाइतिहरुले के सोचे होलान यो धागो पढेर।
अनि यस्तो पाराले राजदूत भएर अनि के कूटनिति गर्नु होला भाइले खोइ?