Posted by: world_map January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ठूलू, मेरो नि ठीकै छ। अघि पानी पर्दै थियो, अहिले त मज्जाले घाम लाग्यो, ल अब चउरमा बसेर घाम ताप्दै गफ गर्दै बदाम, तितौरा खाउँ हामी। अनि अमिलो भोगटे पनि खाउँ, ओहो! भोगटे सम्झेर त मेरो मुखमै पानी आयो। :) गाले, स्वस्थानी भट्ट्याउने बेला भएन र भन्या? प्रसाद चैं अहिले नै खाइदिन्छौं है ठूली र म मिलेर? ;)
Read Full Discussion Thread for this article