Posted by: world_map January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ए ग्वाँचे, अचेल व्यस्त जस्तो देखिन्छौ नि, फाट्टफुट्ट मात्र देख्छु तिमीलाइ चौतारीमा। मलाइ आजदेखि अलि फुर्सद भो, अब चौतारीमा थकाइ मार्नु पर्ला। ठूली, के छ तिम्रो हालखबर? गालेले मलाइ सोधेको प्रश्न '२+२=५ कहिले हुन्छ?' को सही उत्तर सिकाइदेउ न, पिलिज।मलाइ त आउँदै आएन भन्या।:) गाले, मेरो नाम चित्रकुमार होइन, चित्र बहादुर मुखिया हो। :P रोल नं ८ चित्रे़ऽऽऽऽऽ हजूऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ :D
Read Full Discussion Thread for this article