Posted by: Gautam B. January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
mischievous senior citizens भनेकोचैं १ लम्बरमा पुण्टे बूडा र २ लम्बरमा जिम्माल हुनुपर्छ। यी भन्दा पात्तेका अरु बूडा को छन् हाम्रो गाममा? सिरे पात्तेको छ, तर बूडो परेन, राहू बूडा बूडा छन, तर पात्तेका परेनन्! त्यसैले यो पदवीको हकदार पुण्टे बूडा र जिम्माल बूडानै हुन्।
Read Full Discussion Thread for this article