Posted by: Gautam B. January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नेपे दाजीको बडा अच्छा सुझावलाई अर्को पल्ट चौतारी चिन्नेले बिर्सनु भएन! सान बूडालाई भनेर यसैपाला पनि गर्न सकिन्न र भन्या? बरु आवश्यकै पर्छ भने, सोस्तानी बर्तको सांगेलाई राखेको १०८ लड्डू, १०८ बदामको कोसा, १०८ सुन्तला----------आदि-इत्यादि सान बूडालाईनै चढाएर आरती उतार्न पर्छ कि कसो? के विचार छ गाम्ले हो?
Read Full Discussion Thread for this article