Posted by: Nepe January 17, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गौतमजी, Hypocritical दृढ आस्था र ढाँटेको महाआशावादितामा भन्दा truthful क्षिण आशावादितामा धेरै प्रेरणा हुन्छ । त्यसैले तपाईले चिन्तै गर्नु पर्दैनथ्यो । मलाई पछिल्लो मन परेकै हो तर पुरानो (original version) ले बेग्लै र बढी मीठो पीडा दियो । Nepe
Read Full Discussion Thread for this article