Posted by: Birkhe_Maila January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ठुल्नानि- तइ एकदसमा एउटा केटि थियो उसको नाम थुलननि थियो! बोलेको कुरा सबै " के भनेको?" भनेर सोदने उसको बनि थियो। सबैले उसलइ उत्तर दिनथे। तोतेबोलि बोलेर सबैको मन जितकि थियिन् यकजना चित्रकारको मन त झन चोरेकि नै थयिन! उनको तोतेबोलि सबैलइ मन पर्थ्यो। विरखेदाई लइ पनि मन पर्थ्यो। कुमलेलाई पनि मन पर्थ्यो। तिरुलइ पनि मन पर्थ्यो। चितरेलइ त झन मन पर्थ्यो! क्मश:-)
Read Full Discussion Thread for this article