Posted by: Tyra January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
अनि त्यो गाम का जिम्माल (?)चाइ जिम्माल बा हुनुहुदोरे'छ नाम खै के हो सबैले जिम्माल् बा भनेर बोलाएको हुदा उहाको नाम् नै जिम्माल् बा भयो नाम् त मलाइ नि थाहा छैन ...बुssssssढो ,थोते गिजा देखाएर हास्ने,खल्ति मा चकलेट् पुस्टकारि बोकेर अनि केट्केटि लाइ बाड्दै हिन्ने ,सेतै कपाल् फुलेको,सबै लाइ माया गर्ने ,खोक्दै भएनि ,जिम्माल् नि आमा ले कराए नि चौतारी मा सधै लट्ठि तेक्दै आउनु हुदोरेछ ..................... क्रमश .... (लु अब अरुले थपुम्) :):)
Read Full Discussion Thread for this article