Posted by: Birkhe_Maila January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
त्यो चौतारि गाउँमा एउटि सानि फुच्चि थिइन्। नाकभरि सिँगान लिएर दिनभरि छुनुमुनु गर्दै चौतारिमा खेल्थिन्। सानै हुँदा एकदिन जिम्मालबाले तिनि सानि फुच्चिलाई पुस्टकारि खान दिएछन्। तर उनिले पुस्कारि भनेर संगै राखेको तितौरा पो खाइछिन्। भर्खरकि सानि बच्चि त्यसमाथि पिरो तितौरा, त्यसले गर्दा आँखा पनि रातो रातो पारेर अति पिरो भएर रुन थालिछिन्। अनि सबै गाउँले मिलेर गुलियो गुलियो खान दिएछन र बल्ल ठिक भएछ। त्यहि दिन देखि उनको नाम तितौरी रहन गएछ। अहिले ठुलि भइन् तर पनि सबैले तितौरी भनेर बोलाउँछन्! क्रमश .... (लु अब अरुले थपुम्) :):)
Read Full Discussion Thread for this article