Posted by: nepalean January 16, 2007
One Dollar !
Login in to Rate this Post:     0       ?        
ए भाते बाबु तिमिले २७ डलरमा किन बेल बोइले लेको २ डलर फेरी जोड्न खोजेर २९ डलर बनाउन खोजेको? त्यो २७ त २५ होटलमा तिरेपछि बेल बोइले लेको २ डलर समेत गरेर २७ भइसक्यो। यसरी २७ ( प्रतेकको नौ खारेज भयो ) । बाकी १, १ त ति ३ जना ठिटाले पाइसके, तेसरी ३० को हिसाब मिल्यो । ल भन हिसाब कता बुझेनौ ?
Read Full Discussion Thread for this article