Posted by: gwanche January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ठुलि, पिउनुलाइ आदर गरेर प्युनार भन्देको नि, नेपाली शब्दकोशमा छैन है यो शब्द , तेत्तीकै रमाइलोको लागि इन्फर्मल रुपमा युज गर्देको । (शब्दकोश भनेको चाइ डिस्नरी) (खुसुक्क हरिको कानमा.............. हरि, लौ आज चाइ म 'नि आउने भे अड्डाँ । चार पाँच थर्मस पानी तयार गरेर राख्नु ! तिम्रो मामालाइ चाइ थाहा नहोस् है फेरी, बुढाले हाम्रो बालाइ कुरा लाइदेलान । जिम्मालबा तपाईंलाइ नि जदौ यो ग्वाँचेको । क्यार्दै हुनुहुन्छ ? हिजो त तपाईंलाइ साझाको साउले चौतारीमा आउन देन भन्ने सुनियो, हान्दिउ कि क्या हो ? अनि तपाईंको घुँडा हो कि नली खुट्टा दुखेको छ भन्दै हुनुहुन्थ्यो जिम्मालनी आमाले, आज कस्तो छ नि ? जे भे नि आज त लट्ठी टेक्दै टुकु टुकु चौतारीआँ आउनु भो, रमाइलो हुने भो! बरु आज ठुल्दाइ पो कता गए, चिलिम र म म को कुरा सुन्न पाइया छैन ऐलेसम्म । नमस्ते नमे, जिम्दै हो ?
Read Full Discussion Thread for this article