Posted by: Birkhe_Maila January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
गोताएँको गजलको कुरो अर्नै बिर्सिरा! हिजो राति देखेओ थेँ तर क्यार्नु लेख्न खोजो " तैँले चइने २४ घन्टाको कोटा सपै सक्काईस अब भोलि मात्तै आइज" भुनेर लोप्पा ख्वायो साझाले क्यार्नु! मजाओ गजल छ!र संग संगै ठुल्दाई र कुम्लेले जोडेओ पुछ्छार नि खासाको छ!
Read Full Discussion Thread for this article