Posted by: hetterika!! January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, सब ठीक छ। पेलियो नि हिजो मज्जाले, निश सोम त अहिले सम्म ढलिरा' जस्तो छ, ठीक्क खाउ भन्दा मानेन हिजो :-), ब्रो लाई बिर्सेको चै हैन है, बरु कुम्ले ले आजनि वेबस्था गर्छु भन्थ्यो, एसो अड्डातिर झरम न साँझतिर हे हे मास्टर्नी दिदी, नमस्ते ! सँचो भो? सर र भुरा भुरीको के छ नि हालखबर ?
Read Full Discussion Thread for this article