Posted by: gwanche January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हरि, नमस्ते है ! यता त एकदम बेस छ, त्यता नि ? हिजो धराने बङ्गुर र हिलेको तोङ्बा ठेलियो भन्ने सुनिदैछ, हाम्लाइ चाइ बिर्सिदिने, भएन नि ! मास्टर्नी दिदी, नमस्ते ! सँचै हुनुहुन्छ, सर र भुरा भुरीको के छ नि हालखबर ? तितौरी, धन्यवाद चिया अफर गरेकोमा, डाग्डरले चिया नखानु भन्या छ तेइ भेर केइ नलिउँ होला । गालब तिमी त कस्तो चमत्कारी बालक रहेछौ यार, चौतारीमा सँधै चमत्कार गरिरहने!
Read Full Discussion Thread for this article