Posted by: Tyra January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ग्वाँचे नमस्कार् फर्काए है :-) प्युनार् हुदै छ चिया , खाने भए भनुम् है ल लिएर आउला सबैलाइ milk tea,black tea,lemon tea ,green tea के के खाने त्यो पनि भनुम्।:D गालब् हरि ले राम्रै गरेछन् नि राखेर गालब् स्तुति गान् ।
Read Full Discussion Thread for this article