Posted by: hetterika!! January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सप्पैलाई है: चिया प्युनार भो? गालब, मैले त कबिता जम्मै बिर्स्या रै'छु, तेत्ती एक लाईन काँ बाट सम्झ्या रै' छु । कसैले पुरा गर्दिम न । तितौरी, ग्वाँचे के छ?
Read Full Discussion Thread for this article