Posted by: gaalab January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तितौरी - धन्यवाद! त्यो भजन चैं ६ कक्षमा पढ्या भैरब अर्यालको "बालकै-बालक" कविता जस्तो लाग्छ । हरिले राख्देछ। थिए बालक प्रल्हाद ध्रुव ती बालकै थिए एउटा भए महाभक्त अर्को तारा बनिरहे सीताका दुइटा छोरा लवले कुशले पनि पारे चकित संसार सुर योद्दा स्वयं बनी अवतारी चमत्कारी कृष्णका गर्नु के कुरा शक्तिमा बुद्दिमा साथै जुक्तिमा थिए उनी पुरा जेम्स वाट थिए एउटा साह्रै उत्सुक बालक वाफको शक्ति पैल्याए खोले विज्ञानका पथ हामी मध्ये हौंला ----- ------------------------------------ बाँकी आएन। कसैले पुरा गर्दिन परो।
Read Full Discussion Thread for this article