Posted by: Tyra January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
शुभप्रभात् सबै लाइ! वाह् वाह् वाह् ! गोतामे दाइ को "गजलको भाइ, गीतको दाइ, कविताको भतिजा, मुक्तकको काका" अनि त्यस्मा पुच्चर् जोड्दै जाने गालब् राहुल् दाइ कुम्ले चित्रे सबै को कस्तो राम्रो !:D हजार् इ- प्रेमिका हुने कुम्ले हाहाहा कति औँ # को चाइ आएन नि ठेगाना लोल् :D चित्रे ले फेरि हसायो हाहाहा ! सान्नानि गैडा को छाला रे :O कबिता मा मरे कति हास्नु। लास्ट मा , गालब को आज को स्वस्थानि पनि उस्तै रमाइलो ! दिमाग चाइ मान्नै पर्छ् बा! ल म पनि भजन् गाउन बसे - चमत्कारी अबतारी गालबका गर्नु के कुरा, जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।। :P
Read Full Discussion Thread for this article