Posted by: chanaa_tarkaari January 16, 2007
mysansar.com going too far
Login in to Rate this Post:     0       ?        
हा हा हा हा , रातो भाले किन बास्यो भन्ठान्या त उसको कमेण्ट पब्लिश भएन भनेर पो रहेछ । गाँठी कुरो त्यो पो रहेछ । बुशलाइ चिठी लेख्ने मण्डलेलाइ गाली गरेको लेख पढेसि रातोभाले रातै हुने गरी रिसाको देखेर शुरुमा त मलाइ यो रातोभाले नामधारी मनुवा त्यहि मण्डले गूटको बरिष्ठ सद्स्य हो कि जस्तो शंका लाग्या थियो, होइन र'छ !!!! शिवपुरीमा आगो लाग्यो चन्द्रागिरी धुवाँ जस्तो, माइसंसारको कुरो साझामा बाझाबाझ - तात्तो न छारो ।
Read Full Discussion Thread for this article