Posted by: CaMoFLaGeD January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हा हा हा!! हरितालिकेले पेलेको के मलाई, तिमीलाई हिजोको तोङ्बा र कालो धराने बङ्गुरको मासु थोरै भयो कि कसो? हा हा हा!! के गर्छौ बाबै, तिमीहरु जस्तो साथीहरुको मर्का नि बुझिदिनु पर्यो नि, तिमीहरु लेख्दैनौ अनि मैले नै अघि बढ्नु परेन? हा हा हा!! क्यार्दै छौ ह्यारिस ब्रो!! :पि चित्रेले नि हसाउँछ के। अब तिमीले कुन पोस्ट सम्ममात्र हेर्यौ होला भन्ने त जगजाहेर छ नि, यसरी भन्नै पर्दैन। तिमीलाई सबथोक माफ छ चौतारीमा। हे हे हे!! कुरो बुझ्यौ नि? ;-) तिम्रो टुक्रा नि गजबको लाग्यो। लौ कुरा गर्दै गरुम है, म नि आउँछु बेला बेलामा! फिर से सलुट!! Oh! Gaalab ko swasthaani? aba padhnu parlaa Tyaam milaayera!! :-)
Read Full Discussion Thread for this article