Posted by: world_map January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
कुम्ले, के छ हालखबर? मैले त माथिका कविता हेर्नै भुलिरा'को, तिमीले भनेर बल्ल पढें दामी रैछ सबैको। ल मैले नि दुइ लाइन थप्ने धृष्टता गरें। कति गरें नाटक मैले, कैयौं गरें बहाना गरें सब पाउनकै लागि केवल तिम्रो ठेगाना :P
Read Full Discussion Thread for this article