Posted by: Rahuldai January 15, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
वा वा वा~!!!! लेख्ने भन्या यस्तो । रिसानि माफ है, मैले नि थपिदिएं एक् शेर। हुन त यस्तो दुस्साहस् गर्नु नहुने हो। प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना
Read Full Discussion Thread for this article