Posted by: thaple January 15, 2007
Login in to Rate this Post:
0
?
मान्छे ले मान्छे लाई नै चिन्न छाडि सके
तैपनि मान्छे मै हु भन्छ
आफु मरेर पनि बाचेको छु भन्छ
के थाहा उसलाई उ त केबल जिउन चाहान्छ
जिउने बाहनामा आफैलाई मारेको छ
Wa Wa Wa.....................