Posted by: copycat January 15, 2007
Login in to Rate this Post:
0
?
मलाई पनि यहाँ को खसि को मासु मन परेन। सायद बुढो बोका पर्यो होला, ठुस्स गनाउने, पाक्न समय लाग्ने र चाम्रो ।