Posted by: ratobhaley January 15, 2007
mysansar.com going too far
Login in to Rate this Post:     0       ?        
मानिसहरू राष्ट्रियताका ठूला-ठूला कुरा गर्छन्। अझ विदेशतिर भासिने‍हरू त आफूभन्दा ठूलो राष्ट्रवादी कोही नभएको दावी गर्छन्। अमेरिका वा बेलायत बस्नेहरू उनीहरूभन्दा ठूला प्रजातन्त्रवादी कोही नभएको दाबी गर्छन्। Give me a break. Talk for yourself.
Read Full Discussion Thread for this article