Posted by: CaMoFLaGeD January 15, 2007
Login in to Rate this Post:
0
?
ओहो! कविताको देशमा धेरै पछि आइएछ। सार्है राम्रा राम्रा कविताहरु!!
ग्वाँचे जी! राम्रो!! निकै गहन कुरा छ, मिठास नि त्यत्तिकै। चित्त बुझ्यो।
बिर्खे माइला ज्यु!! अहम अहम!! के हो? क्या दामी गएछ नि यो पल्ट फेरि।
मेरो त्यो बिहानी मदहोशी
बुझिदिने कोहि त होला?!!
खोइ के भन्ने? म अवाक भएँ। हे हे हे!! ;-)