Posted by: hetterika!! January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ल यार, गजब पिलान बनाएछ सोमहरुले, म त आईहाल्छु नि। हिलेको तोङ्बा भनेसी त जता'ट भएनी आईपुगी हाल्छु नि हौ। झन धराने सुँगुर रे, ओ हो। बरु धेरै हल्ला चैं नगरुम ल, फेरी जिम्माल मामाले त्यो निशे र कुम्लेको अड्डामा धेरै नजानु भनेका छन, झन आज त माईजु सँग बिहानै देखी तरुल र चाकुको निउँमा ठाकठुक परेको छ रे के, मुड ठीक छैन बुढाको, थाहा पाए भने बिनासित्ति गाली गर्छन। :-)
Read Full Discussion Thread for this article