Posted by: CaMoFLaGeD January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हा हा हा!!! अरे बाफ रे!! मेरो पुरै भेद खोल्ने मन करेछ जिम्माल दादाजी ले। दुध दुँदा उसदिन अर्को बाल्टी ल्याउनै भुलेछु और उसिके कारण त्यो गजबको आइडिया निकाले थेँ पर कम्बक्त दुधलाई मेरो आइडियानै बुझ्न ट्याम लाग्यो और लास्टमे सब पोखिगएको। और फिर मैले सम्झे यो दुधको त दिमाग नै हुदैन। जस्को दिमाग हुदैन उस्को म किन आइडिया फिर बताउँ? अब अर्को ट्याम मे हत्तेरिका ले भने जस्तो कर्छु और देख्छु कि दुधले त्यो आइडिया बुझ्छ कि बुझ्दैन। :-) हे हे हे सान्नानीले मेरो बल्खुमा नाँच्दै गरेको निस्चय देखेनौ रे? आजकाल चौतारी बाहिरको मेरो निस पाट हो उ! :-)
Read Full Discussion Thread for this article