Posted by: Tyra January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
बल्खु गाम् मा छ सान्नानि ! "दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!" .........के भन्या यो बुझिन मैले :( बुझाइ दिम् न हो साथि हो म पनि हास्छु अनि .
Read Full Discussion Thread for this article