Posted by: Pretty January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
कुम्ले को निस्चय कता छ हँ? मैले त देखिन। लौ तितौरीले के कुरा सोध्या, तेस्तो? हाम्का गाई त कत्ति कत्ति नि, देख्य छैन र तिम्ले? :O "दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!" :D:D:D:D
Read Full Discussion Thread for this article