Posted by: Birkhe_Maila January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे हे हे सान्नानि, गाईको पाडो झोक्राओ रे लोल! खै बा मेरो गाथाँ आरामै होला के रे नि, सपै माए सउँराति भन्छन आफ्नो जाडोले हात गोडा कर्करि खाइरा'छ तै पनिन बेशै छ भन्नुपरो! कुम्ले नि आएछ! क्यार्दै छौ कुम्ले? कुम्लेको देहातमा रामविलार संग भएको गफ को एउटो टुक्रो रामविलास- "अरे ओ कुमलवा, का हालचाल छ तिम्रो? ऊ भैँसले कति शेर दुध दियो आज्? " कुमलवा- "दुध त सवा शेर दिएको थियो, एक्टा शेर बाल्टिको अगाडि डालेको त बाँकि शेर पिछाडि, बादमा फिरि आगाडि हेरेको सला सबै दुध गायब!!" :)
Read Full Discussion Thread for this article